Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपाबाट यादव स्वास्थ्य र साह वनमन्त्री बन्ने, कार्की स्वास्थ्य राज्यमन्त्री !

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा जाने मन्त्रीको नाम टुंग्याएको छ ।

आज साँझ बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

जसअनुसार अध्यक्ष यादवले उपप्रधान तथा स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

नवलकिशोर साह वन तथा वातावरणमन्त्री र दीपक कार्की स्वास्थ्य राज्यमन्त्री बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077