Jul 10 2026 | २०८३, आषाढ २६ गते

10 Jul 2026 | शुक्रवार, आषाढ २६ गते २०८३

शुक्रवार, आषाढ २६ गते २०८३
images
images

एमालेले निर्धारण गरेको मिसन ८४ लाई सफल बनाउन सबै लागौँ : उपाध्यक्ष बादल

गुल्मी । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले नेपाल अहिले पनि संकटको भुमरीबाट गुज्रिरहेको बताएका छन् ।

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश कमिटीको दोस्रो अधिवेशनको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

उपाध्यक्ष थापाले देशमा समृद्धि र संगठनको विकाससँगै नेतृत्वको विकासका निम्ति एमालेले निर्धारण गरेको मिसन ८४ लाई सफल बनाउन सबै लाग्नुपर्ने बताए ।

एमालेलाई एकल बहुमत ल्याउन र सत्तामा पुगाउन आग्रह गर्दै त्यसो नगरे जनजातिको समृद्धि समेत हुन नसक्ने उनले जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077