Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेपाल प्रहरीले माग्यो धरान र धनगढीका पुलिस स्कुलका लागि नयाँ प्राचार्य [सूचनासहित]

    नेपाल प्रहरीले माग्यो धरान र धनगढीका पुलिस स्कुलका लागि नयाँ प्राचार्य [सूचनासहित]

    अनलाइन नेपाल
  • आइतबार, २७ फाल्गुन २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीले दुईवटा स्कुलका लागि प्राचार्य माग गरेको छ ।

    प्रहरी प्रधान कार्यालयले सुनसरीको धरान र कैलालीको धनगढीमा सञ्चालित नेपाल पुलिस स्कुलमा प्रतिस्पर्धाको माध्यमबाट प्राचार्य नियुक्त गर्न लागेको हो ।



    योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि आगामी चैत ११ गतेसम्म दरखास्त दिन सकिने प्रधान कार्यालयले आइतबार जारी गरेको सूचनामा उल्लेख छ ।



    दरखास्त फाराम नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np बाट डाउनलोड गर्न सकिनेछ ।

    यस्तो छ सूचना :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार