Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • नेपाल प्रहरी स्कुलको प्राचार्यका लागि दरखास्त आह्वान

    नेपाल प्रहरी स्कुलको प्राचार्यका लागि दरखास्त आह्वान

    अनलाइन नेपाल
  • बुधबार, ३ माघ २०८०
  • 2.1K
    SHARES

    काठमाडौं । नेपाल पुलिस स्कुलले प्राचार्य (प्रिन्सिपल) नियुक्तिका लागि आवेदन माग गरेको छ ।

    नेपाल पुलिस स्कुल गरुडा रौतहट र घोराही दाङमा रिक्त रहेको प्राचार्य नियुक्तिका लागि दरखास्त आह्वान गरिएको हो ।



    प्रहरी स्कुलुको प्राचार्य छनोट बोर्डले बुधबार सूचना प्रकाशित गर्दै इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरुलाई १५ दिनभित्र दरखास्त पेस गर्न भनेको छ।



    प्राचार्यका लागि स्नातकोत्तर तहको शैक्षिक योग्यता आवश्यक पर्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार