Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • नेपाल पुलिस स्कुल धनगढीको ३८औँ वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न

    नेपाल पुलिस स्कुल धनगढीको ३८औँ वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न

    अनलाइन नेपाल
  • सोमबार, ७ फाल्गुन २०८०
  • 1.1K
    SHARES

    कैलाली । नेपाल पुलिस स्कुल धनगढी, कैलालीको ३८औँ वार्षिकोत्सव समारोहमा सोमबार सम्पन्न भएको छ ।

    सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।



    सो वार्षिकोत्सव समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक दिलिप सिंह देउवाको पनि सहभागिता रहेको थियो ।



    यस्तै कैलालीस्थित विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, सिनियर प्रहरी अधिकृतहरु, सैनिक आवासीय महाविद्यालयका प्र.अ. तथा प्रतिनिधी, पत्रकारहरु लगायत सम्पुर्ण अभिभावकको उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार