Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रधानमन्त्रीका भाइ नारायण दाहाल माओवादीबाट राष्ट्रियसभा अध्यक्षको उम्मेदवार

    प्रधानमन्त्रीका भाइ नारायण दाहाल माओवादीबाट राष्ट्रियसभा अध्यक्षको उम्मेदवार

    अनलाइन नेपाल
  • आइतबार, २७ फाल्गुन २०८०
  • 1K
    SHARES

    काठमाडौं । नेकपा (माओवाद केन्द्र) ले सांसद नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार चयन गरेको छ ।

    बालुवाटारमा आइतबार बसेको पदाधिकारी बैठकले मनोनीत सांसद दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।



    दाहाल पार्टीका स्थायी कमिटी सदस्य हुन् । उनी प्रधानमन्त्री पुष्पकमल दाहालका भाइ नाता पर्ने व्यक्ति हुन् ।



    दाहाल ०७८ फागुन २५ गते राष्ट्रियसभामा मनोनीत भएका थिए । उनको कार्यकाल अब चार वर्ष बाँकी छ । मंगलबार निर्वाचन हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार