Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • राष्ट्रिय सभाका सदस्य दाहालद्वारा सपथ ग्रहण

    राष्ट्रिय सभाका सदस्य दाहालद्वारा सपथ ग्रहण

    अनलाइन नेपाल
  • मंगलबार, २९ चैत्र २०७८
  • 993
    SHARES

    काठमाडौं । राष्ट्रिय सभा सदस्यमा मनोनित भएका नारायण दाहालले सपथ ग्रहण गरेका छन् ।

    राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले मंगलबार दाहाललाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन्।



    सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार