Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

    राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

    अनलाइन नेपाल
  • आइतबार, ३१ असार २०८०
  • 606
    SHARES

    काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ। सोमबार दिउँसो १ बजेर १ मिनेटका लागि तय बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो।

    संघीय संसद्का महासचिव डा. भरतराज गौतमले आइतबार सूचना जारी गर्दै विशेष कारणवश अर्को मिति नतोकिँदासम्मका लागि बैठक स्थगित गरिएको उल्लेख गरेका छन् ।



    बैठक अर्को सूचनाबाट तोकिने दिन र समयमा बस्नेगरी अध्यक्षले निर्धारण गर्ने जनाइएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार