Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • राष्ट्रिय सभाबाट आर्थिक विधेयक पारित

    राष्ट्रिय सभाबाट आर्थिक विधेयक पारित

    अनलाइन नेपाल
  • शुक्रबार, २९ असार २०८०
  • 645
    SHARES

    काठमाडौं । राष्ट्रिय सभाले आर्थिक विधेयक २०८० पारित गरेको छ ।

    शुक्रबार बसेको राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०८० बहुमतले पारित गरेको हो ।



    त्यस्तै, बैठकबाट राष्ट्र ऋण उठाउने विधेयक २०८० पारित भएको छ। प्रतिनिधि सभाको सन्देशसहित राष्ट्रिय सभामा अर्थमन्त्री प्रकाशशरण महतले उक्त विधेयक पेस गरेका थिए।



    राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले उक्त विधेयकलाई निर्णयार्थ पेस गरेका थिए। बहुमतले पारित गरिएसँगै दुवै विधेयकलाई प्रतिनिधिसभामा पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार