Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सुरू भएको छ।

बैठकमा सरकारका नियमित कामकारबाही र समसामयिक विषयमा छलफल हुनेछ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले लिने विश्वासको मतबारेमा छलफल हुने बताइएको छ।

कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग नयाँ समीकरण बनाएपछि पुनर्गठन गरिएको मन्त्रिपरिषद्को दोस्रो बैठक हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077