Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजनीतिक क्षेत्रमा विकृति र विसंगति बढ्यो, नैतिकता र संस्कार हरायो : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नैतिकता र संस्कार हराउँदै गएकाले राजनीतिक क्षेत्रमा विकृति र विसंगति बढेको बताएका छन् ।

मंगलबार विराटनगरमा रहेको गुँरास पुस्तकालयको ५४औँ स्थापना दिवसको अवसरमा आयोजित सम्मान कार्यक्रममा नेता कोइरालाले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली कांग्रेसमाथि कपोकल्पित आरोप लगाउँदै गठबन्धन भत्काएको आरोप लगाए ।

उनले नैतिकताबिनाको राजनीतिको अर्थ नहुने भएकाले यस्तो राजनीति नगर्न नेताहरूलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077