Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माधव नेपाल र अमेरिकी राजदूत थम्सनबीच कोटेश्वरमा भेटवार्ता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल र अमेरिकी राजदूत डीन थम्सनबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच आज बिहान पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालको घरमा भेटवार्ता भएको हो ।

भेटमा नेपालको राजनीतिक सन्दर्भ र नेपाल अमेरिका सम्बन्धका बारेमा छलफल भएको बताइएको छ ।

पछिल्लो राजनीतिक परिवर्तनपछि माधव नेपाल निर्णायक मानिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077