Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई चिनियाँ राजदूत छन् सोङले भेटेका छन् ।

राजदूत सोङ बिहीबार विहान प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुगेका हुन् ।

भेटमा चिनियाँ राजदूत सोङले पछिल्लोपटक विकसित राजनीतिक घटनाक्रमका बारेमा प्रधानमन्त्रीसँग चासो राखेको बताइएको छ ।

साथै उनीहरूबीच द्विपक्षीय हितका विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077