Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सुनको तस्करी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सुन तस्करीबारे छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

शुक्रवार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्य संयोजकत्वको आयोगले सुन तस्करीका दोषीलाई कारबाहीको सिफारिस गरेको थियो ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077