Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • श्रममन्त्री अर्यालको निर्देशन – एक घण्टाभित्रमा श्रम स्वीकृति दिने व्यवस्था गर्नू

    श्रममन्त्री अर्यालको निर्देशन – एक घण्टाभित्रमा श्रम स्वीकृति दिने व्यवस्था गर्नू

    अनलाइन नेपाल
  • आइतबार, ४ चैत्र २०८०
  • 558
    SHARES

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रमा श्रम स्वीकृति दिने गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) को सुधार गर्न निर्देशन दिएका छन् ।

    फेमिस प्रणाली आपूर्तिकर्ता, मन्त्रालयको सूचना प्रविधि शाखा र परामर्शदातासँग छलफल गर्दै मन्त्री अर्यालले सो निर्देशन दिएका हुन् ।



    उनले आगामी शुक्रबारदेखि एक घण्टाभित्र श्रम स्वीकृति दिनेगरी प्रणालीको सुधार गर्न निर्देशन दिए ।



    मन्त्रालयको सूचना प्रविधि परामर्शदाताले विगत एक सातादेखि फेमिस प्रणालीको निगरानी गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार