Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • श्रममन्त्री अर्यालको आग्रह – वैदेशिक रोजगारीमा जानेलाई जहाज भित्र खानाको व्यवस्था गरौँ

    श्रममन्त्री अर्यालको आग्रह – वैदेशिक रोजगारीमा जानेलाई जहाज भित्र खानाको व्यवस्था गरौँ

    अनलाइन नेपाल
  • सोमबार, १० बैशाख २०८१
  • 471
    SHARES

    काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई हवाई जहाजभित्र अनिवार्य रूपमा खानाको व्यवस्था गर्न आग्रह गरेका छन् ।

    सोमबार वैदेशिक रोजगारी व्यवसायी संघ र मन्त्रालयबीच मन्त्रालयमा भएको छलफलमा मन्त्री अर्यालले यस्तो आग्रह गरेका हुन् ।



    उनले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर व्यवसायी मार्फत रोजगारीमा जाने श्रमिकलाई हवाई जहाजको टिकटमा अनिवार्य रूपमा खानाको व्यवस्था गर्न आग्रह गरे ।



    उनले भने, ‘वैदेशिक रोजगारीमा जाँदा घण्टौँसम्म भोक भोकै बस्नु पर्ने अवस्था छ । त्यसैले हवाई जहाजको टिकटमा नै खानाको व्यवस्था गरौँ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार