Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

आगामी माघमा महाधिवेशन गर्ने नेपाल समाजवादी पार्टीको निर्णय

काठमाडौँ । नेपाल समाजवादी पार्टीले आगामी माघमा महाधिवेशन गर्ने भएको छ ।

सोमबार काठमाडौँको जडिबुटीमा बसेको केन्द्रीय समिति बैठकले माघ महिनामा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकले विद्यामान केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरी आगामी माघमा महाधिवेशन गर्ने निर्णय गरेको बताइएको छ ।

साथै प्रदेश र पालिकाको सम्मेलन गर्ने निर्णय पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077