Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • आइतवार चीन जाँदै परराष्ट्रमन्त्री श्रेष्ठ, बीआरआई अगाडि बढाउने तयारी

    आइतवार चीन जाँदै परराष्ट्रमन्त्री श्रेष्ठ, बीआरआई अगाडि बढाउने तयारी

    अनलाइन नेपाल
  • बुधबार, ७ चैत्र २०८०
  • 795
    SHARES

    काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चीन भ्रमणमा जाने तयारी गरेका छन् ।

    चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चैत ११ गते त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।



    स्रोतका अनुसार परराष्ट्रमन्त्री पाँच दिनका लागि चीन जाने छन् ।



    उनले विदेशमन्त्री वाङसँग द्विपक्षीय भेटवार्ता गर्ने र बेल्ट एन्ड रोड इनिसियटिभ्स (बीआरआई) अन्तर्गत सञ्चालन गर्ने आयोजनाका सम्बन्धमा छलफल गर्ने बताइएको छ ।

    उनले त्यहीँबाट मानसरोवर पनि जाने तयारी गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार