Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शेखर कोइरालाको आरोप - गृहमन्त्री लामिछानेलाई जोगाउन प्रधानमन्त्री लागे

बुटवल । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री नै गृहमन्त्रीलाई जोगाउने प्रपञ्चमा लागेको बताएका छन् ।

स्व. गिरिजाप्रसाद कोइरालाको १४औँ स्मृति दिवसको अवसरमा जीपी कोइराला स्मृति प्रतिष्ठान रुपन्देहीको भवन शिलान्यास कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहमन्त्री रवि लामिछानेलाई जोगाउनतिर लागेको बताएका हुन् ।

सङ्क्रमणकालीन न्याय सम्बन्धित टीआरसीलाई राजनीतिक लेनदेनको विषय बनाउन नहुने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077