Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौं । सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालबीच भेटवार्ता भएको छ।

सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष दाहालबीच बिहीबार संसद् सचिवालयमा भेटवार्ता भएको हो ।

दाहाल फागुन २९ गते सत्ता गठबन्धनको तर्फबाट राष्ट्रियसभा अध्यक्ष निर्वाचित भएपछि सभामुखसँग भेटवार्ता गरेका हुन् ।

भेटमा दुवै सदनलाई प्रभावकारी बनाएर लैजानेलगायत समसामयिक विषयमा छलफल भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077