Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमालेको सचिवालय बैठक बस्दै, मोर्चामा सहभागीबारे छलफल हुने

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

बैठक बिहान साढे ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो ।

आजको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल गर्न एमालेले जनाएको छ ।

पछिल्लो समय समाजवादी मोर्चामा सहभागी गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को प्रयासमा एमाले सकारात्मक देखिएको र त्यस बारेमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077