Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकैपटक सशस्त्र प्रहरीका २१५६ जवानको सरुवा [सूचीसहित]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले एकैपटक दुई हजार १५६ जवानको सरुवा गरेको छ ।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले प्रशासनिक दृष्टिकोण तथा आवश्यकता अनुसार सरुवा बुधबार उनीहरुको सरुवा गरेको हो ।

सशस्त्र प्रहरी सेवा, साधारण समूह साधारण उपसमूहतर्फ जवानहरुलाई चैत्र महिनादेखि सरुवा भएको दरबन्दीबाट तलब, भत्ता तथा राशन समेत पाउने गरी सरुवा गरिएको बताइएको छ ।

साथै उल्लेखित व्यहोरा अवगत गर्नु भई आ-आफ्नो कार्यालयमा रहेको अभिलेख किताबमा आवश्यक व्यहोरा जनाई दिनहुन सम्बन्धित कार्यालयहरुलाई यसै पत्रको बोधार्थद्वारा अनुरोध गरिएको सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले जनाएको छ ।

सोर्स फोर्सको भरमा १० वर्षभन्दा बढी एकै ठाउँमा बसेका जवानहरुलाई पनि सरुवा गरिएको छ ।

हेर्नुहोस् सूची :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077