Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • प्रस्तावित महालेखापरीक्षक रायाविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान

    प्रस्तावित महालेखापरीक्षक रायाविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान

    अनलाइन नेपाल
  • सोमबार, १९ चैत्र २०८०
  • 297
    SHARES

    काठमाडौं । प्रस्तावित महालेखापरीक्षक तोयम रायाको संसदीय सुनुवाइ प्रक्रिया अघि बढेको छ ।

    संसदीय सुनुवाइ समितिको सोमबारको बैठकले १० दिने सूचना जारी गर्ने निर्णय गरेको हो ।



    राष्ट्रिय तथ्यांका कार्यालयका सचिव रायालाई आइतबार बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा सिफारिस गर्ने निर्णय गरेको थियो।



    गत जेठ १० गते महालेखा परीक्षक टंकमणि शर्माको पदावधि सकिएपछि सो पद रिक्त थियो।

    संसदीय सुनुवाइपछि राष्ट्रपतिले महालेखा परीक्षक नियुक्त गर्ने संवैधानिक प्रावधान छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार