Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • नवनियुक्त महालेखापरीक्षक तोयम रायाले लिए शपथ

    नवनियुक्त महालेखापरीक्षक तोयम रायाले लिए शपथ

    अनलाइन नेपाल
  • बिहिबार, ६ बैशाख २०८१
  • 261
    SHARES

    काठमाडौं । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले पद तथा गोपनीयताको शपथ लिएका छन्।

    बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महालेखापरीक्षक तोयम रायालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।



    राष्ट्रपति कार्यालय शीतल निवासमा भएको सो कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीलगायत संवैधानिक निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार