Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • महालेखापरीक्षकमा तोयम राया सर्वसम्मत

    महालेखापरीक्षकमा तोयम राया सर्वसम्मत

    अनलाइन नेपाल
  • मंगलबार, ४ बैशाख २०८१
  • 276
    SHARES

    काठमाडौं । महालेखापरीक्षक तोयम रायालाई सर्वसम्मतिले अनुमोदन भएका छन्।

    मंगलबार संसदीय सुनुवाइ समितिले महालेखापरीक्षक तोयम रायालाई सर्वसम्मतिले अनुमोदन गरेको हो।



    संवैधानिक परिषदले रायलाई गत चैत्र १८ गते महालेखा परीक्षकमा सिफारिस गरेको थियो ।



    प्रस्तावित रायाले कार्ययोजना प्रस्तुत गर्दै बेरूजु कम गर्न आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

    राय राष्ट्रिय तथ्यांक कार्यालयका सचिव हुन् । उनी ६ वर्षीय कार्यकालका लागि महालेखा परीक्षकमा नियुक्त हुनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार