Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आयरल्याण्ड वुल्भ्सविरुद्ध आरिफले बनाए अर्धशतक

काठमाडौं । आयरल्याण्ड वुल्भ्सविरुद्धको टी–२० अभ्यास खेलमा नेपालका ब्याटर आरिफ शेखले अर्धशतक पूरा गरेका छन्।

सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि आरिफले ३० बलमा ३ चौका र ३ छक्काको मद्दामा अर्धशतक पूरा गरेका हुन् ।

नेपाल ए पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनले पराजित भएको थियो ।

सिरिज गुमाइसकेको नेपाल अन्तिम खेलमा जितका साथ क्लिनस्विप हुनबाट बच्न चाहन्छ ।

दुवै खेलमा नेपालको मध्यक्रम र तल्लोक्रम ब्याटिङ नचल्दा पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077