Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • सुदूरपश्चिम प्रदेशसभाको बैठक दुई घण्टा सारियो

    सुदूरपश्चिम प्रदेशसभाको बैठक दुई घण्टा सारियो

    अनलाइन नेपाल
  • बिहिबार, २२ चैत्र २०८०
  • 276
    SHARES

    धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक २ घण्टा सारिएको छ ।

    मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो ३ बजे बोलाइएको बैठक ५ बजेसम्मका लागि सारिएको हो ।



    बिहीबारको बैठकबाट मुख्यमन्त्री शाहले विश्वासको मत लिनेछन् तर सत्ता साझेदार नाउपभित्रको विवादका कारण शाहले विश्वासको मत पाउने सम्भावना कम छ ।



    नाउपाकी प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई अध्यक्ष रञ्जिता श्रेष्ठले कारवाही गरेकी छन् भने श्रेष्ठ निकट कैलाश चौधरी र टीका थापा स‌ंघीय राजधानी काठमाडौंमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार