Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • अमेरिकाको फ्लोरिडामा गोली चल्यो : दुई जनाको मृत्यु, ७ घाइते

    अमेरिकाको फ्लोरिडामा गोली चल्यो : दुई जनाको मृत्यु, ७ घाइते

    अनलाइन नेपाल
  • सोमबार, २६ चैत्र २०८०
  • 519
    SHARES

    एजेन्सी । संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यको उपनगर ‘मियामीमा’ गोली चल्दा दुई जनाको मृत्यु भएको छ ।

    मियामीको मनोरञ्जनस्थल सिटीप्लेस डोरालको बारमा बिहान सबेरै ग्राहकहरूबीच झगडा भएपछिसुरक्षा गार्ड, प्रहरी अधिकारी र बन्दुकधारीबीच गोली हानाहान भएको थियो ।



    उक्त घटनामा बन्दुकधारी र सुरक्षा गार्डको मृत्यु भएको छ । डोराल शहरका एक प्रहरी अधिकारी र अन्य छ जनालाई गोली लागेको छ ।



    घाइते प्रहरी अधिकारीलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ भने दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार