Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अष्ट्रेलियामा गोली चल्यो, तीन जनाको मृत्यु

    अष्ट्रेलियामा गोली चल्यो, तीन जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १९ साउन २०७९
  • 1.4K
    SHARES

    फाइल फोटो

    ब्रिसबेन । उत्तरी अष्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु हुनुका साथै अर्का एक जना गम्भीर घाइते भएका छन् ।

    स्थानीय समयअनुसार बिहीबार बिहान क्वीन्सल्याण्डको बोगीमा रहेको एउटा गाईवस्तु फार्ममा गोली चलेको अधिकारीहरूले बताएका छन् ।



    क्वीन्सल्याण्ड पुलिसले ‘हत्यारा’ को खोजी गर्दै घटनास्थल वरपर घेरा हालेको छ । घटनाका दोषीको प्रहरीले अनुसन्धान सुरु गरिरहेको छ ।



    ब्रिस्बेनबाट लगभग १२ सय किलोमिटर उत्तरमा रहेको बोगी २०० मानिस बसोबास गर्छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार