Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अष्ट्रेलियामा नेपाली युवकविरूद्ध पक्राउ पुर्जी जारी

    अष्ट्रेलियामा नेपाली युवकविरूद्ध पक्राउ पुर्जी जारी

    अनलाइन नेपाल
  • बुधबार, २४ माघ २०८०
  • 867
    SHARES

    संकेतिक तस्विर

    काठमाडौं । अष्ट्रेलियन प्रहरीले एकजना नेपाली युवकविरूद्ध पक्राउ पुर्जी गरेको छ।

    अष्ट्रेलियाको औबर्न प्रहरीले २६ वर्षीय रिदम भट्टचनविरूद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको हो।



    औबर्न प्रहरीले फेसबुकमा रिदमको तस्बिर राख्दै उनीविरूद्ध दूरसञ्चार कसुरमा पक्राउ पुर्जी जारी भएको जनाएको छ ।



    त्यहाँको प्रहरीले अपरेशन अमरोक चलाएर उनीविरूद्ध खोजी तीव्र पारेको जनाएको छ।

    अपरेशन घरेलु हिंसा र सम्बन्धित अपराध लक्षित राज्यव्यापी अपरेशन रहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार