Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अमेरिकाबाट २२० वटा क्रुज क्षेप्यास्त्र खरिद गर्दै अष्ट्रेलिया

    अमेरिकाबाट २२० वटा क्रुज क्षेप्यास्त्र खरिद गर्दै अष्ट्रेलिया

    अनलाइन नेपाल
  • शुक्रबार, ३ चैत्र २०७९
  • 540
    SHARES

    फाइल तस्विर

    एजेन्सी । अष्ट्रेलियाले अमेरिकाबाट करिब ९० करोड डलर बराबरका २२० वटा क्रुज क्षेप्यास्त्र खरिद गर्ने भएको छ ।

    औकस सम्झौता अन्तर्गत अष्ट्रेलियाले अमेरिकाबाट खरिद गर्ने पन्डुब्बीमा प्रयोग गर्ने उदेश्यले ति क्षेप्यास्त्र खरिद बिक्रीको कारोबार हुन लागेको हो ।



    अमेरिकी विदेश मन्त्रालयले अष्ट्रेलियालाई क्रुज क्षेप्यास्त्र बिक्री गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ । अमेरिकी संसदले उक्त प्रस्ताव अनुमोदन गरेपछि बिक्री प्रक्रिया अघि बढ्ने छ ।



    अष्ट्रेलियाका रक्षामन्त्री रिचर्ड माल्र्सले क्रुज क्षेप्यास्त्र खरिदपछि अष्ट्रेलिायाको पहुँच आफ्नो किनारा भन्दा पर पुग्ने भन्दै अष्ट्रेलिया आफूलाई सुरक्षित राख्न सक्षम हुने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार