Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • मार्टिन लुथर किङ दिवसमा गोली चल्दा ८ जना घाइते

    मार्टिन लुथर किङ दिवसमा गोली चल्दा ८ जना घाइते

    अनलाइन नेपाल
  • मंगलबार, ३ माघ २०७९
  • 543
    SHARES

    फाइल तस्विर

    एजेन्सी । अमेरीकाकाे फ्लोरिडामा मार्टिन लुथर किङ जुनियर दिवसको कार्यक्रममा सोमबार भएको गोलीकाण्डमा ८ जना घाइते भएका सीएनएनले जनाएको छ ।

    फोर्ट पियर्समा आयोजित कार्यक्रममा १ हजारभन्दा बढी मानिसहरू भेला भएका थिए ।



    गोली लागेर घाइते भएका ८ जनालाई घटनापछि अस्पताल लगिएको थियो ।



    घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको सीएनएनले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार