Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • चितवनमा बस र ट्रक ठोक्किए, ३० जना घाइते

    चितवनमा बस र ट्रक ठोक्किए, ३० जना घाइते

    अनलाइन नेपाल
  • मंगलबार, ९ साउन २०८०
  • 525
    SHARES

    फाइल तस्विर

    चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ चौधकिलोमा बस र ट्रक आपसमा ठोक्किँदा ३० जना घाइते भएका छन् ।

    आज बिहान नारायणगढबाट–मुग्लिनतर्फ जाँदै गरेको रा१८ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना६ख ४९४२ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएइको हो ।



    घाइतेमध्ये चालकसहित १८ जनाको पुरानो मेडिकल कलेज र १२ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।



    प्रहरीका अनुसार दुर्घटनामा परेका चालक र अर्का एकजनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार