Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु, एक जना गम्भिर घाइते

    ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु, एक जना गम्भिर घाइते

    अनलाइन नेपाल
  • आइतबार, ७ जेष्ठ २०८०
  • 549
    SHARES

    फाइल तस्विर

    चितवन । चितवनको भरतपुर महानगरपालिका-१२ टिकौलीमा आज ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन्।

    मृत्यु हुनेमा भरतपुर महानगरपालिका-११ का २० वर्षीय सागर तामाङ रहेका छन्।



    गम्भीर घाइते भएका तामाङको आज दिउँसो १२ बजे जिल्ला अस्पताल चितवनमा उपचारका क्रममा मृत्यु भएको हो।



    घाइते भएका स्कुटरको पछाडि सवार भरतपुर महानगरपालिका-११ कै २० वर्षीय दिशान्त ढकालको भने नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

    ट्रक सहित चालक तनहुँ जिल्ला घुमाउने नगरपालिका– ४ बस्ने ५० वर्षीय ढकबहादुर गुरुङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार