Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • वीर अस्पतालको छतको पर्खाल भत्किँदा चार जना घाइते

    वीर अस्पतालको छतको पर्खाल भत्किँदा चार जना घाइते

    अनलाइन नेपाल
  • आइतबार, १७ बैशाख २०८०
  • 750
    SHARES

    काठमाडौं । वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल भत्किँदा चार जना घाइते भएका छन् ।

    लगातारको वर्षाका कारण  ईंट्टाको पर्खाल मक्किएर भत्किँदा तल कोरिडोरमा हिँड्नेहरु सामान्य घाइते भएका हुन् ।



    पर्खाल भत्किँदा घाइते भएकाहरू बिरामीका कुरूवा हुन्।



    उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको र खतरामुक्त रहेको अस्पतालले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार