Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कांग्रेसले विष्णुदेवीलाई राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बनाउने

    कांग्रेसले विष्णुदेवीलाई राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बनाउने

    अनलाइन नेपाल
  • मंगलबार, २७ चैत्र २०८०
  • 228
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले विष्णुदेवी पुडासैनीलाई राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बनाउने भएको छ ।

    आज बिहान बसेको कांग्रेसको संसदीय दल कार्यसमितिको बैठकले काठमाडौंकी पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।



    सत्ता गठबन्धनको तर्फबाट नेकपा एमालेकी उम्मेदवार कपिलवस्तुकी विमला घिमिरे छिन् ।



    राष्ट्रियसभा उपाध्यक्ष पदका लागि आज मनोनयन दर्ताको कार्यक्रम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार