Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कर्णालीका नवनियुक्त मुख्यमन्त्री कँडेलको शपथ आज

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।

उनलाई प्रदेश प्रमुख तिलक परियारले दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ गराउन लागेका हुन् ।

कँडेल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

आज मुख्यमन्त्रीले मात्र शपथ लिने तर मन्त्रिपरिषद विस्तार नहुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077