Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस सभापति शेरबहादुर रुपन्देहीमा

रुपन्देही । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रुपन्देही पुगेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवा बुधबार बिहान रुपन्देही पुगेका हुन् ।

उनलाई विमान स्थलमा नेता कार्यकर्ताले भव्य स्वागत गरेका थिए ।

उनले तिलोत्तमा १३ मा शहीद आलोकनाथ यादवको सालिक अनावरण गर्ने कार्यक्रम छ । उनी दिउँसो नेपाल शिक्षक सङ्घको लुम्बिनीमा हुने कार्यक्रम सहभागी हुनेछन् ।

यस्तै रुपन्देहीको टिकुलिगढीमा रहेको गाई फर्मको अनुगमन गर्ने छन् । देउवा आजै साँझ काठमाडौँ फर्कने छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077