Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बूढानीलकण्ठमा देउवाले राखे चियापान, क-कसलाई छ निम्तो ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठमा चियापान कार्यक्रमको आयोजना गरेका छन् ।

सभापति देउवाले निवासमै शुक्रबार चियापान राखेका हुन् । चियापान सुरु भइसकेको बताइएको छ ।

नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदानका लागि सभापतिले चियापान कार्यक्रम राखेको बताइएको छ ।

चियापानमा केन्द्रीय सदस्य र सांसदहरुलाई निम्तो दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077