Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कतारविरुद्ध दीपेन्द्रसिंह ऐरीले प्रहार गरे ६ बलमा ६ छक्का

काठमाडौं । एसीसी प्रिमियर कपमा कतारविरुद्ध नेपालका दीपेन्द्रसिंह ऐरीले ६ बलमा ६ छक्का प्रहार गरेका छन् ।

कतारविरुद्ध खेलको अन्तिम ओभरमा ऐरीले कमरान खानलाई लगातार ६ छक्का प्रहार गरेका हुन्।

१९ बलमा अर्धशतक प्रहार गरेका उनी २१ बलमा अविजित ६४ रन बनाए।

एसीसी प्रिमियर कपको दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा २१० रन बनाएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077