Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेश प्रदेशसभा बैठकमा हानाहान, कुर्सी र सीसीटीभी क्यामरा तोडफोड

वीरगन्ज । मधेश प्रदेश सभामा पुनः विवाद भएको छ । झण्डै ५ घन्टापछि सुरु भएको बैठकमा हानाहान भएको हो ।

कुर्सी तोडफोड, माइक र सीसीटीभी क्यामरामा पनि तोडफोड भएको बताइएको छ ।

सदन सुरु भएलगत्तै जनमत पार्टीले पुनः अवरोध सृजना गरेको थियो ।

आफ्ना माग सम्बोधन नभएको भन्दै जनमत पार्टीले दोस्रो पटक सदन अवरोध गरेपछि विवाद भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077