Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिपक्षीको बहिस्कारबीच मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाएका छन् ।

प्रतिपक्ष दलले बहिस्कार गरेको प्रदेशसभा बैठकबाट उनले ६१ मत पाएका हुन् ।

मुख्यमन्त्री यादवले राखेको प्रस्ताव बहुमतले पारित भएको घोषणा मंगलवार साँझ सभामुख रामचन्द्र मण्डलले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077