Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बार्सिलोनालाई पछि पार्दै पिएसजी अन्तिम चारमा प्रवेश

एजेन्सी । फ्रेन्च क्लब पिएसजी युरोपियन च्याम्पियन्स लिगको अन्तिम चरणमा प्रवेश गरेको छ ।

मंगलबार राति स्पेनिस क्लब बार्सिलोनालाई क्वाटरफाइनलको दोस्रो लेगमा ४-१ गोलले पराजित गर्दै पिएसजी अन्तिम चारमा पुगेको हो ।

पहिलो लेगमा ३-२ गोलले पराजित भए पनि पिएसजी समग्रमा ६-४ गोलले अघि रहेको छ ।

मंगलबार राति पिएसजीका लागि डेम्बेले र भेटिन्हाले एकएक गोल गर्दा एमबाप्पेले दुई गोल गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077