Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • अन्तरदेशीय विद्युतीय भुक्तानीको सीमा नहुने

    अन्तरदेशीय विद्युतीय भुक्तानीको सीमा नहुने

    अनलाइन नेपाल
  • आइतबार, ९ बैशाख २०८१
  • 285
    SHARES

    काठमाडौं । अन्तरदेशीय विद्युतीय भुक्तानीमार्फत नेपालतर्फ भुक्तानी गर्दा कुनै सीमा कायम नगरिने भएको छ ।

    नेपाल राष्ट्र बैङ्कले अन्तरदेशीय विद्युतीय भुक्तानीमार्फत नेपालतर्फ भुक्तानी गर्दा कुनै सीमा कायम नगर्ने प्रस्ताव अगाडि सारेको छ ।



    अन्तरदेशीय भुक्तानी कारोबारका लागि क्युआर प्रयोग गरी मोबाइलरइन्टरनेट बैङ्किङ तथा अन्तरबैङ्क रिटेल पेमेन्टसम्बन्धी व्यवस्थाको मस्यौदामार्फत तयार गरी नेपाल भित्रिने भुक्तानीमा सीमा हटाउन लागिएको हो ।



    नेपाल राष्ट्र बैङ्कले क्युआर कोडमार्फत हुने अन्तरदेशीय भुक्तानीका लागि क्युआर कोडलगायतको प्रयोग गरी मोबाइल बैङ्किङ÷इन्टरनेट बैङ्किङ तथा अन्तरबैङ्क भुक्तानीमार्फत गरिने रिटेल पेमेन्टसम्बन्धी मस्यौदा तयार पारेको छ । गोरखापत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार