Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

कर्णालीका मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने

काठमाडौं । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले वैशाख १३ गते संसदबाट विश्वासको मत लिने भएका छन् ।

कँडेलले मंगलबार विश्वासको मत लिने प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गराएका हुन् ।

कँडेल चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

कर्णालीमा सत्तारूढ गठबन्धन दलबीच भागबण्डाको कुरा नमिल्दा मन्त्रिपरिषद विस्तार भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077