Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • डढेलो निभाउन गएका पहरीको उपचारको क्रममा मृत्यु

    डढेलो निभाउन गएका पहरीको उपचारको क्रममा मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १८ बैशाख २०८१
  • 2.1K
    SHARES

    फाइल तस्विर

    ललितपुर । ललितपुरको आनन्द जंगलमा लागेको डढेलो निभाउन गएका एक जनाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार गोदावरी नगरपालिका वडा नम्बर ४ का शंकर पहरीको उपचारको क्रममा मृत्यु भएको हो ।



    उनलाई स्थानीय स्वास्थचौकीमा उपचार गरी थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल पुर्‍याइएको थियो । तर उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।



    जंगलमा लागेको डढेलो फैलिएर नजिकैको कुष्ठरोग अस्पतालसम्म आउन सक्ने भएपछि निभाउन जाँदा दुई जना घाइते भएका थिए ।

    अर्का घाइतेको पनि कीर्तिपुर अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार