Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

नेसपाले घोषणा गर्‍यो प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि भविष्य खोजौं आफ्नै खेतबारीमासम्म १४ बुँदे अभियान

काठमाडौँ । नेपाल समाजवादी पार्टीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्रीको चयनको व्यवस्था हुनुपर्ने माग गर्दै जनपरिचालन अभियान सुरु गरेको छ ।

‘म चुन्छु मेरो राष्ट्रपति’ र ‘म चुन्छु मेरो मुख्यमन्त्री’ भन्ने नाराका साथ प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय र मुख्यमन्त्रीय शासकीय व्यस्थाको पक्षमा देशव्यापी अधियान चलाउने निर्णय गरेको हो ।

नेसपा अध्यक्ष एवं पूर्वप्रधामन्त्री बाबुराम भट्टराईले मुलुकमा राजनीतिक स्थायित्वका लागि अभियान चलाउन लागेको बताए ।

त्यस्तै नेसपाले संघीयतालाई पूर्णता दिन पुनर्सिमांकन गर्नुपर्ने अभियान चलाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077