Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपनिर्वाचनको मतपरिणाम अनपेक्षित रहेको राप्रपाको निष्कर्ष

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सहकारीको रकम अपचलन गर्नेहरूविरुद्ध छानबिन गर्न माग गरेको छ ।

पार्टीको कार्यसम्पादन बैठकले सहकारीको रकम अपचलनसम्बन्धी घटनामा संलग्न रहेका व्यक्तिहरूमाथि स्वतन्त्र छानबिन गर्न सरकारसँग माग गरेको हो ।

बैठकले आफ्ना नेतृ गीता बस्नेतलाई पनि सहकारी अपचलनसम्बन्धी घटनामा सघाउन पुर्‍याउन निर्देशन दिएको छ ।

प्रतिनिधिसभा सदस्यसमेत रहेकी बस्नेतको कम्पनीबाट सहकारीको रकम अपचलन भएको विषय सार्वजनिक भएको थियो ।

त्यस्तै हालै सम्पन्न उपनिर्वाचनको मतपरिणाम अनपेक्षित रहेको बैठकले निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077