Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेसमा देखिएका चुनौतीको सामना गर्न एकताबद्ध बनौं : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका अहिले अहिले धेरै चुनौतीहरू देखा परेको बताएका छन्।

नेपाल लोकतान्त्रिक खेलकुद संघको कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

सभापति देउवाले पार्टीमा देखिएको चुनौतीको सामना गर्न पार्टीपंक्तिलाई एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरे।

सभापति देउवाले भने,'अहिले कांग्रेसको अगाडि धेरै चुनौतीहरू छन् । त्यसको सामना गर्न एकताबद्ध भएर अगाडि बढ्नुपर्छ। त्या चुनौतीका सामना गर्दै अगाडि बढ्छ भन्ने विश्वास छ।'

उनले अहिले देशका युवा पङ्क्तिमा खेलप्रति आकर्षण बढ्दै गएकाले त्यसतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077