Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कर्णाली सरकारको मुख्य न्यायाधिवक्तामा हमाल नियुक्त

    कर्णाली सरकारको मुख्य न्यायाधिवक्तामा हमाल नियुक्त

    अनलाइन नेपाल
  • सोमबार, २४ बैशाख २०८१
  • 288
    SHARES

    सुर्खेत । कर्णाली सरकारको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता कृष्णबहादुर हमाल नियुक्त भएका छन् ।

    उनलाई मुख्यमन्त्री यामलाल कँडेलले सोमबार नियुक्त गरेका हुन् ।



    उनले आजै पद तथा गोपनीयताको शपथ लिइसकेका छन् ।



    हमाल एमाले निकट व्यक्ति हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार